Search This Blog

Saturday, January 24, 2015

WCL Divison II मा नेपालका कप्तान पारस खड्का प्रतियोगिताकै उत्कृष्ठ खेलाडी


नामेवियामा जारि WCL Divison II मा नेपालका कप्तान पारस खड्का प्रतियोगिताकै उत्कृष्ठ खेलाडी छनोट भएका छन् ।। धरै धेरै बधार्इ कप्तान पारसलार्इ ।।। प्रतियोगितमा पारसले ३०.८३ को अाैसतले १८५ रन बनाउनुका साथै ६ विकेट समत लिन सफल भए ।।

1 comment: